Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिन्धु विकास बैंकको मुल्य समायोजन

सिन्धु विकास बैंकको मुल्य समायोजन

काठमडौं, २२ असार । सिन्धु विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेप्सेले बैंकको शेयर प्रति कित्ता १२४.५९ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य २०६.२९ रुपैयाँ रहेको छ ।

बैंकले असार ३१ गते बस्ने आठौं वार्षिक साधारण सभामा ५.९५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लाने भएको कारण मुल्य समायोजन गरिएको हो । उक्त बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x