Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनको भाउ दुई सयले घट्यो

सुनको भाउ दुई सयले घट्यो

काठमाण्डौ, २० पुस । स्थानीय बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ८ सय रुपैयाँले करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँ र चाँदी ७ सय ५० रुपैयाँमा करोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x