Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनसरी जिल्ला शिक्षा अधिकारी घुस लिदै गर्दा पक्राउ  

सुनसरी जिल्ला शिक्षा अधिकारी घुस लिदै गर्दा पक्राउ  

सुनसरी, जेठ ९ ।  सुनसरी जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान घुस लिँदै गरेको अवस्थामा प्रकाउ गरिएको हो ।

अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईका अनुशार सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x