Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन तोलामा चार रुपैयाँले घट्यो

सुन तोलामा चार रुपैयाँले घट्यो

काठमाडौं, ५ मंसिर । स्थानिय बजारमा मंगलबार सुनको मुल्यमा कमी आएको छ । हिजो सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार प्रति तोला चार सय रुपैयाँले घटेको छ ।

मंगलबार स्थानिय बजारमा छापावाला सुनको मुल्य प्रति तोला ५६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै महासंंघको अनुसार तेजाबी सुन प्रति तोला ५५ हजार सात सय रुपैयाँ रहेको छ । आइतबार र सोमबार भने छापावाला सुन प्रति तोला ५६ हजार चार सय रुपैयाँ र तेजावी सुन प्रति तोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

विवाहको मौसम सुरु भइसकेको छ । विवाहको मौसममा सुनको मागमा वृद्धि हुने व्यवासयीहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x