Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुमन शर्माले सम्हाले माछापुच्छ्रे बैंक

सुमन शर्माले सम्हाले माछापुच्छ्रे बैंक

काठमाडौं, २९ जेठ । विगत केहि समय देखी प्रमुख कार्यकारी अधिकृत बिहिन रहेको माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत पाएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरिएको छ ।

बैंकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जानकारी दिएको छ । शर्माले उक्त पद जेठ २८ गतेबाट सम्हालेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x