Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सूचना केन्द्रको भवन निर्माणका लागि उपभोक्ता समिति गठन

टीकापुर 22 पुस, जिल्ला विकास समिति कैलालीले टीकापुरमा सूचना केन्द्र स्थापनाका लागि १० लाख रुपैया विनियोजन गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर ९ मा स्थापना हुने सूचना केन्द्रको भवन निर्माणका लागि जिल्ला विकास समिति कैलालीको सस्कृति पर्यठन कार्यक्रम अन्र्तगत सो रकम विनियोजन गरीएको हो ।

भवन निर्माणका लागि विरमञ्जन वटालाको अध्यक्षतामा ९ सदस्यि भवन निर्माण उपभोक्ता समिति र नरेन्द्र शाहीको संयोजकत्वमा ५ सदस्यि अनुगमन समिति पनि गठन गरीएको वडा नम्बर ९ का वडा सचिव चक्रबहादुर रावलले जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x