Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको क्यालेन्डरको बिमोचन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको क्यालेन्डरको बिमोचन

काठमाडौं, २३ चैत्र । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र २३ गते बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले बिमोजन गरेका छन् । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x