Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेञ्चुरी बैंकको थप चार नयां शाखाहरु संचालनमा

सेञ्चुरी बैंकको थप चार नयां शाखाहरु संचालनमा

काठमाडौं, १० असार । सेञ्चुरी कमर्सियल बैंकले थप चार स्थानमा आफ्नो नयाँ शाखा कार्यलयहरु संचालनमा ल्याएको छ । सो क्रममा बैंकले सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ्ग जिल्लाको रङ्गगेली र झापा जिल्लाको चन्द्रागढीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हु्न् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x