Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी बैंकको शेयर सुचिकृत

सेञ्चुरी बैंकको शेयर सुचिकृत

काठमाडौं, २० पौष । नेपाल स्टक एक्सचेन्जमा सेञ्चुरी कमर्सियल बैंकको शेयर सुचिकृत भएका छन् । बैंकको ५१ लाख ६३ हजार ९४२.५० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।

बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गरेपछिको शेयर नेप्सेमा सुचिकृत गराइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x