Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजारमा १०.६३ अंकको गिरावट

सेयर बजारमा १०.६३ अंकको गिरावट

काठमाडौं, ८ चैत । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । पछिल्लो समय क्रमश घटिरहेको बजार आज बजार १०.६३ अंकले घटेर १२२०.४४ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेको छ । सबै भन्दा बढि बीमा समूहको परिसूचक १२०.७ अंकले घटेको छ भने बैंकिङ समूहको परिसूचक सबैभन्दा कम अर्थात ३.९६ अंकले घटेको छ ।

त्यस्तै आज एक सय ५८ कम्पनीको ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x