Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्टक ब्रोकर एशोसिएनले भन्यो–कारोबारका लागि सबै कार्यालय खुला छ

काठमाडौं, २३ जेठ । स्टक ब्रोकर एशोसिएन अफ नेपालले सेयर कारोबार ठप्प पार्ने अभियानमा आफुहरुको साथ नरहेको स्पष्ट पारेको छ । एएशोसिएनले एक विज्ञप्ती जारी गर्दै ब्रोक्ररका सबै कार्यालय खुल्ला रहेको जानकारी दिएको छ । तर लगानीकर्ताले खरिदबिक्रीको लागि भने कुनै आदेश नद्रिएको एशोसिएनले जनाएको छ ।

सेयर खरिद बिक्रीका लागि ब्रोक्ररको कार्यालय खुल्ला रहने एशोसिएनले जनाएको छ । पूँजीगत लाभकरको विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबार कारोबार ठप्प पारेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x