Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बिच सम्झौता

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बिच सम्झौता

काठमाडौं, ३१ असार । हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले बैंकले जारी गरेको कार्डको प्रयोगबाट ग्राहकहरुलाई अस्पतालले दिने सेवाहरुमा ७ प्रतिशत छुट पाउने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणा र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिसालले हस्तक्षर गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x