Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१४ वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए ?

१४ वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए ?

काठमाडौं, १४ माघ । संचालनमा रहेका २८ वाणिज्य बैंकहरु मध्ये १४ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । माघ १४ गतेसम्ममा लक्ष्मी, नेपाल बंगलादेश बैंक, नेपाल एसविआई, सिटिजन्स, सिद्धार्थ, मेगा, सानिमा, कुमारी, ग्लोबल, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, सेञ्चुरी, एभरेष्ट र जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेको वाणिज्य बैंकहरु मध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै हालसम्म सार्वजनिक गरिएको वित्तीय विवरणको आधारमा तीन वटा वाणिज्य बैंकको खुद मुनाफा आर्जन १ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । यस अवधिमा सवै भन्दा कम खुद मुनाफा आर्जन गर्नेमा जनता बैंक रहेको छ ।

कुन वाािणज्य बैंकले कति कमाएः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x