Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

२.४१ अंकले बढ्यो सेयर बजार

२.४१ अंकले बढ्यो सेयर बजार

काठमाडौं, ०२ असोज । कारोबार समयभरि उतारचढाव देखिएको सेयर बजार सामान्य सुधारसँगै बन्द भएको छ ।

बजार आज २.४१ अंकले बढेर बन्द भएको छ । बजारमा सुधारसँगै परिसूचक १२५८.८१ विन्दुमा पुगेको छ । अन्य सूचकहरुमा सुधार देखिएपनि बैंकिङ्ग , होटल र फाइनान्स भने घटेको छ । क्रमश २.१३, २५.९३ र १.८५ अंकले घटेका छन् ।

आज निर्जीवन बिमा कम्पनी सबैभन्दा बढि ७३.९५ १२ अंकले बढेको छ भने हाइड्रोपावर ४२. १२, विकास बैंक १.७१, उत्पादनमूलक समुह ८.१२, अन्य २.४२, लघुवित्त ९.४५र बिमा समुह १९.६१ अंकले बढेको छ ।

आज १६९ कम्पनीहरुको १५ लाख ५९ हजार ४ सय २ कित्ता सेयर ४६ करोड ६९ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x