Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

३३ किलो सुन काण्ड २८ जनालाई मुद्धा दायर गरिदै

३३ किलो सुन काण्ड २८ जनालाई मुद्धा दायर गरिदै

काठमाडौं, १९ बैशाख । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति सकिन ३ दिनअघि नै मिसिल बुझाएपछि सरकारी वलिकको कार्यालयले मुद्दा दायरीको तयारी थालेको हो ।

सुन तस्करी प्रकरणमा हालसम्म २८ जना पक्राउ परेका छन् भने मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’सहित २१ जना फरार छन् । जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले प्रहरीले मिसिलको नक्कल बझुाएपछि अभियोगपत्र तयार पार्ने काम भइरहेको जानकारी दिए । प्रहरीले आइतवार नै मिसिलको नक्कल बुझाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x