Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

३ सय ५० पोल्याण्डका नागरिक एक साथ सगरमाथाको आधारशिविर जादै

३ सय ५० पोल्याण्डका नागरिक एक साथ सगरमाथाको आधारशिविर जादै

काठमाडौं, ३ जेठ । एक सयौ स्वतन्त्रता बर्षगाँठको अवसरमा युरोपेली मुलुक पोल्याण्डका ३ सय ५० नागरिक एकसाथ सगरमाथाको आधार शिविरसम्म जाने भएका छन् ।

स्वतन्त्रता वर्षगाठको अवसरमा पोल्याण्ड सरकारले आगामी अक्टोवरमा नेपालमा दुई कार्यक्रमको आयोजना गर्ने गरि तयारी थालेको छ । सो कार्यक्रम अन्र्तगत अक्टोवर महिनामा सगरमाथा आधार शिविरसम्मको पदयात्रा र राजधानीमा १ सय किलोमिटर दूरीको सुपर म्याराथन आयोजना गर्ने आयोजकले जानकारी दिएको छ ।

टोलीमा पोल्याण्डका पर्वतारोही, धावक, फोटोग्राफर, हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीका आफन्तहरु लगायतको सहभागिता रहने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x