Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

४.९३ अंकले झर्याे नेप्से

४.९३ अंकले झर्याे नेप्से

काठमाडौं, ९ पौष । शेयर बजारको परिसुचक नेप्से परिसुचक आज पनि ओरालो झर्ने क्रममा रह्यो । आइतबार नेप्से परिसुचक ४.९३ अंकले ओरालो लागेर १४६७.२२ विन्दुमा गएर अड्एिको छ ।

शेयर कारोबार खुल्ना साथे बढेको शेयर बजार अन्त्यमा गएर घटेको हो । शेयर बजार आइतबार ८.७३ अंकले बढेर १४८०.८८ विन्दुसम्म पुगेको थियो । तर त्यसपछि घट्न थालेको बजार ४.९३ अंकले घटेको हो ।
]

आइतबार नेप्सेमा १६१ कम्पनीहरुको १४ लाख ५७ हजार ४२० कित्ता शेयरको किनबेचबाट ५५ करोड ९५ लाख ८२ हजार ८४० रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x