Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

५ स्थानीय तहमा नबिल बैंकको शाखा विस्तार

५ स्थानीय तहमा नबिल बैंकको शाखा विस्तार

काठमाडौं, २ जेठ । नबिल बैंकले हालै ५ स्थानीय तहमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको सम्मरीमाई गाँउपालिका , जुम्लाको तिलागाँउपालिका , सुर्खेतको बराहताल गाँउपालिका , बझाङ्गको वित्थडचिर गाँउपालिका र डढेलधुराको आलिताल गाँउपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले नीति अनुरुप ती स्थामा शाखा कार्यालय संचालनमा ल्याएको बैंकले जनाएको छ । नबिल बैंकले हाल ६७ वटा शाखा कार्यालय, १ सय ११ वटा एटिएम संरचना र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्नो सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x