Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दशैका लागि अग्रिम टिकट बुकिङ ५ गते देखि

काठमाडौं १, असोज । । दशैका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

विगतमा दशै आउनु एक महिना अघि देखि नै बुकिङ खुला गर्ने गरिएको थियो तर यसपटक केही समय अघि सरकारले बुकिङ खुला गर्न आग्रह गरेपनि व्यवसायीहरुले अटेर गरेका थिए ।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट २० लाख यात्रु बाहिरिने गर्छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x