Date

आइत, कार्तिक १६, २०८२
Sun, November 2, 2025

सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो

सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो

काठमाडाैं, १६ कार्तिक ।  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।

त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार  प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५  रुपैयाँले कारोबार भएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *