Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई ग्रान्डी अस्पतालमा विषेश छुट

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई ग्रान्डी अस्पतालमा विषेश छुट

काठमाडौं, ८ असोज । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको विशेष छुट र सुविधा पाउने भएका छन् ।

उक्त विषेश छुट बाह्य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ।

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप उक्त सम्झौता गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x