Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री ओली कोष्टारिकाको ४ दिने भ्रमणमा

प्रधानमन्त्री ओली कोष्टारिकाको ४ दिने भ्रमणमा

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा आयोजित राष्ट्रसंघीय महासभामा सहभागि भएपछि आज देखि मध्य अमेरिकी मुलुक कोष्टारिकाको भ्रमणमा निष्किएका छन् ।

४ दिने औपचारिक कोष्टारिका भ्रमणको क्रममा उनले राष्ट्रपति कार्लोस अल्भाराडो क्युसाडा सहित उच्च सरकारी पदाधिकारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै सान जोसे स्थित पिस विश्वविद्यालयमा नेपालको सफल शान्तिप्रक्रियाका बारेमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x