Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सानिमामाई हाईड्रोपावरले गर्नेभयो १५ प्रतिशत लाभांश वितरण

सानिमामाई हाईड्रोपावरले गर्नेभयो १५ प्रतिशत लाभांश वितरण

काठमाडौं, १६ असोज । सानिमामाई हाईड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्नेे भएको छ ।

कम्पनीले गत बर्षको मुनाफाबाट १० प्रतिशत बोनश तथा ५ प्रतिशत बोनशमा लाग्ने कर सहित नगद वितरण गर्ने भएको हो ।

कम्पनीको असोज १५ गते बसेको संचालक समितीको बैंठकले उक्त लाभांश प्रस्ताव गरेको थियो । सो प्रस्ताव कम्पनीको कार्तिक ८ गतेको ७ औं बार्षिक साधारण सभााले पारित गर्ने निर्णय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x