Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

काठमाडौं–पोखरा यतिको ७२ सिटको जहाजबाट उडान सुरु

काठमाडौं–पोखरा यतिको ७२ सिटको जहाजबाट उडान सुरु

काठमाडौं, १८ असोज । बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै यति एयरलाइन्सले ठूलो जहाजबाट काठमाण्डौं–पोखरा–काठमाण्डौं उडान सुरु गरेको छ। यतिले समय नेपाल भित्र्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट बुधबारबाछ उडान सुरु गरेको हो ।

पहिलो चरणमा दैनिक दुई वटा उडान भर्ने जनाइएको छ । एटिआर बाहेक यतीले काठमाण्डौं–पोखरा–काठमाण्डौं रुटमा दैनिक १० वटासम्म उडान नियमित रुपमा भर्दै आएको छ।

७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x