Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१५ प्रतिशत नगद लाभांश वितरण गदै एनआईबिएल एस क्यापिटल

१५ प्रतिशत नगद लाभांश वितरण गदै एनआईबिएल एस क्यापिटल

काठामण्डौ, २३ असोज । एनआईबिएल एस क्यापिटलले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको छैठौं साधारण सभा बैठकले उक्त नगद लाभांश वितरण पारित गरेको हो ।

कम्पनीले सोही अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x