Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआइबिएल एस क्यापिटलको नगद लाभांश पारित

एनआइबिएल एस क्यापिटलको नगद लाभांश पारित

काठमाडौ, २४ असोज । एनआइबिएल एस क्यापिटल लिमिटेडको छैठौ साधारण सभा सम्पन्न भएको छ । राजधानीमा हिजो सम्पन्न साधारण सभाले १५ प्रतिशत नगद लाभाशं पारित गरिएको छ ।

सोही अवसरमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x