Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सन्राईज बैंकको नयाँ शाखा संचालनमा

सन्राईज बैंकको नयाँ शाखा संचालनमा

काठमाण्डौ, २६ असोज । सन्राईज बैंकले सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । आधुनिक बैकिङ्ग सेवा देशको सम्पुर्ण स्थानिय तह सम्म पु¥याई बैकिङ्ग पहुँज बढाउने उदेश्य अनुरुप बैकले नयनँ शाखा संचालनमा ल्याएको हो । यसका साथै बैंकले काभ्रेको महाभारत गाँउपालीका र खोटाङ्गको बराहपोखरीमा पनि नयाँ शाखा विस्तार गरेको छ ।

विस्तार गरिएकोे नयाँ शाखा सहित हाल सम्म बैंकको शाखा संख्या ९५ वटा पुगेको छ । साथै बैंकको नेपाल अधिराज्य भर १०८ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x