Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दशैंका लागि उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिदै, २० लाख भन्दा बढी बाहिरिने अनुमान

दशैंका लागि उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिदै, २० लाख भन्दा बढी बाहिरिने अनुमान

काठमाडौं, २७ असोज । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको चहलपहल सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । ट्राफिक प्रहरीका अनुसार, घटस्थापना यता दैनिक औसत एक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

प्रहरीका अनुसार दशैंमा उपत्यकाबाट २० लाख यात्रु बाहिरने गर्छन । असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार, २६ गते १ लाख यात्रु विभिन्न नाका हुदै काठमाडौंबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x