Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेन्ट्रल फाइनान्सको साधारण सभा मंसिर १ मा

सेन्ट्रल फाइनान्सको साधारण सभा मंसिर १ मा

काठमाडौं, ५ कात्तिक । सेन्ट्रल फाइनान्स लिमिटेडले आगामी मंसिर १ गतेका लागि साधारण सभा आह्वान गरेको छ । सो साधारण सभामा कम्पनीले८.७६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेश गर्दै छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँबाट बोनस दिन लागेको हो ।
साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x