Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपालमा चीनियाँ संस्कृतिको प्रर्दशनी

नेपालमा चीनियाँ संस्कृतिको प्रर्दशनी

काठमाडौं, ८ कात्तिक । चीन सरकारले आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले दक्षिण एशियाली मुलुकहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । सोही अनुरुप नेपालमा पनि पहिलो पटक चीनियाँ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

चीनियाँ टोलीहरुले बिहिबार काठ्माडौंमा चीनको १ हजार बिसि. देखीका कला संस्कृतिहरुको प्रदर्शन र त्यहाँको बारेमा जानकारी गराउनुका साथै विभिन्न संस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

नेपालमा पनि सबै भन्दा बढी पर्यटक भारत र चीनबाट भित्रिने हुदाँ चीनियाँ सरकारको यस प्रकारको कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा पनि थप टेवा पुग्ने विश्वास लिएको छ ।

आफ्नो देशको कला संस्कृति अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य सहित चीन सरकारले संस्कृतिक कार्यक्रम गर्नुका साथै आगामी फेबु्रअरीमा नेपाल सहित अन्य एशियाली मुलुकहरुमा चीनियाँ खाना प्रदर्शनी गर्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x