Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी माघ ४ देखि हिमालयन हाइड्रो एक्स्पो हुँदै

आगामी माघ ४ देखि हिमालयन हाइड्रो एक्स्पो हुँदै

काठमाडौं, १२ कात्तिक । आगामी माघ ४ देखि ६ गते सम्म काठमाडौंमा हिमालयन हाइड्रो एक्सपो आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड एभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयूक्त आयोजनामा एक्स्पो आयोजना गर्न लागिएको हो ।
एक्स्पोमा जलविद्युत प्रवद्र्धक, लगानीकर्ता, बैंक तथा बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धि १ सय भन्दा बढी स्टल रहने इप्पानले जनाएको छ ।
एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थीहरुका बीच विभिन्न प्रतिस्पर्धा गराउनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिइने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x