Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एभरेष्ट बैंकको निशूल्क स्वास्थ्य शिविर

एभरेष्ट बैंकको निशूल्क स्वास्थ्य शिविर

काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंक लिमिटेडले निशूल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले सेवा संचालनको २४ औं वर्ष पुगेको अवसरमा नर्भिक अस्पतालसँगको सहकार्यमा प्रधान कार्यालय लाजिम्पाटमा स्वास्थ्य शिविर संचालन गरेको हो ।

शिविरमा बैंकका ग्राहक, कर्मचारी र अन्य सर्वसाधारण सहित २ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा प्याथोलोजी, जेनरल सेवा, गाइनोलोजी लगायतको सेवा दिइएको बैंकले जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सेवामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x