Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय बाणिज्य बैंकको तीन महिनामा नाफा १ अर्व ११ करोड

राष्ट्रिय बाणिज्य बैंकको तीन महिनामा नाफा १ अर्व ११ करोड

काठमाडौं, ५ मंसिर । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको वित्तिय विवरण सार्वजनीक गरेको छ । वित्तिय विवरण अनुसार बैंकले १ अर्व ११ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधीको तुलनामा ५७.७३ प्रतिशतले बढी हो ।

त्यस्तै यो मुनाफा रकम बाणिज्य बैंकहरुले सार्वजनीक गरेको तीन महिनाको वित्तिय विवरण मध्येकै सबैभन्दा धेरै हो ।

सो अवधीमा बैंकले १ खर्व ६४ अर्व रुपैयाँ निक्षेप संकलन गरि १ खर्व २३ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यस बैंकले ७५ जिल्लामा २ सय ८ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x