Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लक्ष्मी बैंकको आयोजनामा गल्फ प्रतियोगिता हुँदै

लक्ष्मी बैंकको आयोजनामा गल्फ प्रतियोगिता हुँदै

काठमाडौं, १२ मंसिर । लक्ष्मी बैंक लिमिटेडले ओपन गल्फ २०१८ को आयोजना गर्ने भएको छ । बैंकले सन् २०१४ देखि प्रत्येक बर्ष गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही अन्तर्गत  ६० बर्ष भन्दा माथी र १०० बर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुका लागि यही डिसेम्बर १९ मा काठमाडौंको गोकर्णमा विभिन्न श्रेणीको गल्फ प्रतियोगीता संचालन गर्ने जनाइएको छ ।

लक्ष्मी बैंकले स्थापनाकाल देखी हाल सम्म उच्चतम बैकिङ्गक प्रविधिहरुको प्रयोग गदै मुलुक भरि रहेको ३ सय ९३ शाखाहरुबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । साथै ३ वटा अस्पताल सेवा काउन्टरहरू, १ सय ७ वटा एटीएम र ५१ वटा शाखा रहित बैंकिङ एजेन्टहरू रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x