Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकको थापाथली स्थित विभाग र कार्यालय स्थानान्तरण

राष्ट्र बैंकको थापाथली स्थित विभाग र कार्यालय स्थानान्तरण

काठमाडौं, २० मंसिर । काठमाडौंको थापाथलीमा रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र बैंकिङ कार्यालयको सेवा बालुवाटारमा स्थानातरण गरिएको छ ।

थापाथलि स्थित सिंहमहलबाट सेवा दिदै आएकोमा भुकम्पको कारण क्षतीग्रस्त भौतिक संरचना निर्माण प्रारम्भ भएकाले गत आइतबार देखि बालुवाटार स्थित केन्द्रि कार्यालयबाट सेवा सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x