Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनबीएको साधारण सभा तीन संघ मर्जको प्रस्ताव

काठमाडौं,२० मंसिर । नेपाल बैंकर्स संघ (एनबीए) को साधारण सभा आज राजधानीमा हुदैछ । उक्त साधारण सभामा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनीहरुको छुट्टा छुट्टै संघ बीच मर्ज गरेर एउटा सशक्त संघ निर्माण गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

यसका साथै नेपाल बैंकर्स संघ, नेपाल क्रेडिटि इन्फरमेसन व्यूरो र नेपाल क्लियरिङ हाउसलाई एउटै भवनमा राख्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x