Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमा जापानी सहयोग

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमा जापानी सहयोग

काठमाडौं,२१ काठमाडौं । नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन  जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले सहयोग गर्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्स र उक्त संस्था बीच  भएको सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् ।

सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा हिरोआकि वाकामात्सुले आज हस्ताक्षर गरेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x