Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने

सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने

काठमाडौं, २१ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत र १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ । विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x