Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मिथिला लघुवित्तले १०.४५ प्रतिशत बोनस सेयर दिने

मिथिला लघुवित्तले १०.४५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २१ मंसिर । मिथिला लघुवित्त वित्तिय संस्थाले गत आर्थिक बर्षमा कायम रहेको चुक्ता पुँजीको १०.४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

संस्थाको १ सय ६७ औं संचालक समितिको बैंठकले आर्थिक बर्ष २०७४÷०७५ अषाढ मसान्त सम्म कायम रहेको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९ सय ३८ रुपैयाँको १०.४५ प्रतिशत र यसमा लाग्ने कर तिर्न ०.५४९९९९ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंक स्वकृती पश्चात आगामी वार्षिक साधारण सभामा पेश गरि वितरण गरिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x