Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेञ्चुरी बैंकको चितवनमा नयाँ एटिएम सेवा

सेञ्चुरी बैंकको चितवनमा नयाँ एटिएम सेवा

काठमाडौं, ४ पुष । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा, बेलचोकबमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त एटिएम मेसिनको उदघाटन बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधान गरेका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । सो नयाँ एटिएम सेवा संगै बैंकको एटिएम संख्या ५८ वटा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x