Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पेट्रोल, डिजेल र मटितेलको मुल्य दुई दुई रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मटितेलको मुल्य दुई दुई रुपैयाँ घट्यो

काठमाडौं १८ पुस । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मुल्य दुई दुई रुपैयाँ घटाएको छ ।

मुल्य समायोजन पछि पेट्रोल प्रतिलिटर १०८ रुपिया डिजेर र मटितेलको मुल्य प्रतिलिटर रु ९५ कायम गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्य भने यथवत नै राखिएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x