Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, १८ मंसिर । सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । शेयर बजारको परिसुचक नेप्से परिसुचक १०.९० अंकले घटेर १५२६.७७ विन्दुमा पुगेको छ ।

आज सोमबार १५७ कम्पनीहरुको १ लाख १६ हजार ४९३ कित्ता शेयरको किनबेचबाट ५४ करोड २३ लाख ९३ हजार १३४ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा आज वीमा समुहको उपसुचकमा भारि गिरावट आएको छ । वीमा समुह सोमबार १०४.५९ अंकले घटेको छ । यस्तै होटल समुह र उत्पादन समुहको सुचक बाहेक अरु सवै सुचकहरुमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x