Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निगमले हवाई इन्धनको मुल्य घटायो

निगमले हवाई इन्धनको मुल्य घटायो

काठमाडौं,२६ पुस । नेपाल आयल निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धनको मुल्य घटाएको छ । निगमले आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको हवाई इन्धनको मूल्य घटाएको  हो ।   

साविकको बिक्री मूल्य १०४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा समायोजन हुने अपेक्षा गरिएको छ । पटक पटक मटितेल पेट्रोल र डिजेलको मुल्य समायोजन गरिएपनि लामो समय सम्म हवाइ इन्धनको मुल्य समायोजन भएको थिएन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x