Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध

कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध

काठमाडौं, २६ पुस । आइएमईपेका सेवाग्राहीहरूले अवदेखि कुमारी बैंकको खातामा लिङ्क गरि आइएमईपे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैंकले सेवाग्राहीहरूलाई आइएमईपे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथै कुमारी बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर रक्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । १७ सय भन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x