Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंकले ल्यायो थप सुरक्षित स्मार्ट कार्ड

हिमालयन बैंकले ल्यायो थप सुरक्षित स्मार्ट कार्ड

काठमाडौं, २७ पुस । हिमालयन बैंकले शुक्रबारदेखि थप सुरक्षित मास्र्ट कार्ड संचालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय स्तरकोे थप अत्याधुनिक, सुरक्षित चिप्स र पिन प्रविधियुक्त डेबिट कार्डको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकर शम्सेर राण र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुषसिंहले कार्ड सेवाको शुभारम्भ गरे ।

यसका साथै मास्टरकार्ड प्रयोगकर्ताहरुले होटल, रेष्टुरेन्ट लगायतका स्थानमा कार्डको प्रयोग गरि रकम भुक्तानी गर्दा २० प्रतिशत सम्म छुटको व्यवस्था पनि गरेको छ । मास्टरकार्डको प्रयोगबाट ग्राहकहरुले अझ बढि सुरक्षित रुपमा सेवा सुविधा उपभोग गर्न पाउनुका साथै नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने बिश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x