Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माथिल्लो तामाकोशीको सेयर कारोवार खुल्यो

माथिल्लो तामाकोशीको सेयर कारोवार खुल्यो

काठमाडौं,२९ पुस । माथिल्लो तामाकोशीको शेयर कारोबार आजबाट खुलेको छ। कारोवार सिम्वोल ‘अपर’ पाएको तामाकोशीको न्युनतम शेयर मुल्य ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँमा  कारोवार भएको छ । कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको थियो । ८ लाखभन्दा धेरै शेयरधनी  भएको कम्पनी दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी बनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x