Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ओम बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने

ओम बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २९ पुस । ओम डेभलपमेन्ट बैंकको १२.७० प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस दिने निर्णय गरेको हो ।

ओमलाई प्राइम बैंकले एक्वायर गर्ने तयारी गरिरहेको यस बैंकको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x