Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, २९ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको आज सम्पन्न ३२औं साधारणसभाले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर गरि ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ । १८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x