Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कामना सेवा विकास बैंकको नयाँ शाखा गोंगबुमा

कामना सेवा विकास बैंकको नयाँ शाखा गोंगबुमा


काठमाडौं, २९ पुस । कामना सेवा विकास बैंकले टोखा नगरपालिकाको गोंगबुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक देव कृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्तm रुपमा उद्घाटन गरेका थिए ।

बैंकको प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको जनाइएको छ ।
कामना बैंकले हाल ६३ वटा शाखा तथा १७ वटा एटिएममार्फत आफ्नो सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x