Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकले ३ अर्वको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ३ अर्वको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, ३० पुस । नेपाल राष्ट्र बैंकले आज ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज बिक्री गर्दै छ। नेपाल राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन ९१ दिने अवधिको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गर्ने बताइएको छ । उक्त ट्रेजरी बिलको निष्कासन भने माघ १ गते गरिँदै छ । यसपटक ट्रेजरी बिल खरीद गर्नेले ब्याजसहित सावाँ फिर्ता गर्ने समय भने उल्लेख गरिएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x